काजी र बादलले मन्त्री छान्ने

काठमाडौं । आकांक्षी धेरै भएपछि माओवादी केन्द्रले मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । केपी ओली सरकारमा माओवादीले सात मन्त्रालय पाएको छ । तर, दर्जन बढी नेतारु मन्त्रीको दावेदार छन् । प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालयको बैठकमा पनि धेरै नेता मन्त्रीका आकांक्षी देखिएपछि नाममा सहमति हुन नसकेपछि मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डसँगै नारायणकाजी … Continue reading काजी र बादलले मन्त्री छान्ने